पलांताको थिर्पुमा फेरी सडकमै लाग्यो “ग्रेटवाल”

7
SHARES
15
VIEWS

कालीकोट । पलाता गाउपालिकाको साबिकको धौलागोह जाने सडकमा वाल लगाइएको छ । पलांता वडा न ९ थिर्पुका एक स्थानीयले  सडक निर्माण गर्दामा घरमा  क्षेती पुग्ने गरी सडक बानाएको भन्दै जगदिश पुर्बेले बाल लगाएका हुन । उनले यस अघि अन्या पीडितलाई क्षेतिपुर्ति दिएपनी आफुलाइ भने कुनै वास्ता नगरेपछी वाल लगाएको बताएका छ्न ।पुर्बेका अनुसार पलाता सरकारले सम्झौता गरेको झन्डै चार बर्ष पुग्याे तर क्षेतिपुर्ति नपाएपछि सडकमा ग्रेटवाल लगाउन बाध्य भएको बताए । यस अघि डेढ वर्ष सम्म तिनजना स्थानीयले सिचाइ कुलो बिग्रेर खेती लगाउन नपाएको भन्दै रोपाइँको बीउ सहित प्रदर्शनी गर्दै वाल लगाएका थिए ।पलाता सरकारले पीडित भनिएका स्थानीय रण बम, गंग बम,गोगन बम लगाएतले क्षेतिपुर्ती पाएपनि पुर्बेले भने नपाएको बताइएको छ । यस सम्बन्धमा पलाता गाउँले केही बोलेको छैन । पलाताका वडा नम्बर १ देखि ३ का स्थानीयले आवतजावतका लागि सडक खुला गर्न स्थानीय सरकारलाई आग्रह गरेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित