वर्षमान पुन पुगे नेपाल,नारायण काजिले गरे स्वागत

7
SHARES
15
VIEWS

कालीकोट । लामो समय देखि उपचारमा रहेका नेकपा(माओवादी केन्द्र)का नेता  वर्षमान पुन नेपाल पुगेका छ्न । चिनमा उपचारमा रहेका पुन नेपाल आएपछी अन्तर्राष्ट्रिय विमान स्थलमा नेकपा( माओवादी केन्द्र)का वरिष्ठ नेता नारायण काजी श्रेष्ठले स्वागत गरेका छ्न । काजी संगै अन्तर्राष्ट्रिय विमान स्थल पुगेका युबा नेता रमेश मल्ल सहितका नेताहरुको उपस्थिति रहेको बताइएको छ । नेता पुन संगै उनको पत्नि ओनसरी घर्ती मगर समेत आएकी हुन ।पुन बिदेशमा उपचारमा रहेकाले माओवादी केन्द्रको महाधिवेशनबाट पदाधिकारी चयन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित