गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला रास्ट्रीय गौरबको आयोजनामा समाबेश गरिन्छ -खेलकुद मन्त्री गहतराज

7
SHARES
15
VIEWS

चितवन । नेपाल सरकारका युबा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले चितवनको अन्तर्राष्ट्रिय क्रीकेट रंगशाला रास्ट्रीय गौरवको आयोजनामा समाबेश गरिने बताउनु भएको छ । आज चितवनमा गरिएको अन्तरक्रिया कार्यक्रममा बोल्दै चालू आर्थिक वर्षबाट शुरु गरिने बताउनु भएको हो । अन्तरक्रिया कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेणु दाहाल लगाएतका सरोकारवालाको उपस्थित रहेको बताइएको छ । धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माण शुरु गरिएको रंगशालाको काम आर्थिक अभावमा रोकिएको थियो । केही समय पहिले उक्त रंगशालाको निर्माणको जिम्मा भरतपुर महानगरपालिकाले लिने नगर प्रमुख रेणु दाहालले घोषणा गरे लगत्तै खेलकुद मन्त्री गहतराजले स्थलगत अनुगमन समेत गर्दै रास्ट्रीय गौरवको आयोजनामा समाबेश गरे संगै निर्माण कार्य शुरु हुनेमा स्थानीय ढुक्क भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित