पचालझरनामा हिउँदे फलफुल सम्बन्धि अगुवा कृषकहरुलाइ तालिम

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका अगुवा कृषकहरुलाइ हिउँदे कृषकलाइ तालिम दिएको छ । पचालझरना कृषि बिकाश शाखाको आयोजनामा संचालन गरिएको एक दिने तालिममा गाउँ पालिकाका २७ जना अगुवा कृषकहरुलाइ कृषि बिकाश शाखा प्रमुख परेक शाहीले सहजीकरण गर्नु भएको कृषि प्राबिधिक दुर्ग बिकले बताएको छ्न । पचालझरना गाउँ पालिकाको केन्द्र पणेक्षामा भएको तालिममा कृषकहरुले फलफूलको संरक्षण र ध्यान पुगाउनु पर्ने कुराका बारेमा जानकारी लिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित