पचालझरनामा ४५ दिने ढाका बुनाइ तालिम शुरु

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना ढाका बुनाइ तालिम शुरु भएको छ । पचालझरना गाउँ पालिका स्थित उद्योग बिकाश शाखाको आयोजनामा वडा नम्बर ३ खार्दुमा शुक्रवार ११ जना उद्यमिहरुको सहभागितामा तालिम शुरु भएको उद्दम बिकाश सहजकर्ता नेत्रराज बमले बताएका छ्न । उद्यम बिकाश शाखा प्रमुख कमल बहादुर बम सहितको उपस्थितिमा तालिम उद्घाटन गरिएको बताइएको छ । तालिम आगामी फागुन मसान्त सम्पन्न हुने बताइएको छ ।तालिमबाट सिकेको सीप व्यबहारमा लागू गर्न सहभागीलाई सुझाब दिदै  प्रशिक्षक रत्नहिरा शाहिले अनुरोध गर्नु भएको छ । यस अघि पचालझरना गाउँ पालिका ५ बांझकोटमा ढाका बुनाइ तालिम तथा ढाकाका सामाग्री उत्पादन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित