माओवादी केन्द्र पचालझरना-सुर्खेत सम्पर्क समितिको प्रथम भेला

7
SHARES
15
VIEWS

सुर्खेत । नेकपा(माओवादी केन्द्र) पचालझरना सुर्खेत समन्वय समितीको प्रथम भेला सुर्खेतमा भएको छ। नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश अध्यक्ष बिमला केसिको प्रमुख आतिथ्यतामा सुर्खेतमा प्रथम भेला भएको हो । उक्त भेलामा कालीकोटको पचालझरना बाट सुर्खेतमा बस्दै गरेका माओवादी समर्थकहरुको उपस्थिती रहेको सर्जन बिकले बताएका छन ।सो भेलामा कर्नाली प्रदेश कमिटी सदस्य देबराज शाही,तारा न्यौपाने,अल्किना बम सहितका नेताहरुका साथै पचालझरना गाउँ कमिटी अध्यक्ष पौरख बिकले सम्बोधन गर्नु भएको थियो । सो भेला बाट सम्पर्क समिती गठन गरिने बताइएको छ । जिल्ला बाहिर छितरिएर रहेका समुदायलाइ हरेक काममा सहज गर्न यस समितिले भुमिका निर्बाह गर्दै माओवादी केन्द्रका हरेक कामकारबाहीमा सक्रिय रहने बताइएको छ ।यस अघि महाबै सुर्खेत सम्पर्क समितिको भेला भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित