राम्निका दुखिगरिबलाई राजनको पहलमा एक लाखका न्यानो कपडा वितरण गरिदै

7
SHARES
15
VIEWS

कालीकोट । गएको कात्तिक महिनामा महाबै गाउँ पालिकाको राम्निका गतिब दुखिका साथै बाढिपहिरोका कारण क्षेति ग्रस्त घरपरिवारलाई एक लाख बराबरका न्यानो कपडा र कापिकलम वितरण गरिने भएको छ । अनेरास्ववियु(क्रान्तिकारी)का जिल्ला सचिवालय सदस्य तथा स्थानिय राजन अधिकारीको पहलमा अमेरिक बस्ने एक समाजसेवि र काठमाडौंमा रहदै आएका व्यवसायिले ५०/५० हजारका दरले एक लाख बराबरको सामाग्रि वितरण हुने बताइएको छ ।यस कार्यले राम्निका गरिब दुखिलाइ ठुलो राहत पुगेको बताइएको छ ।

स्थानिय राजन अधिकारीको पहलमा काठमाडौंका कनेक्सन ई.नेपालका प्रबन्धक निर्देशक राजु विसंखले ५० हजार र अमेरिकामा बस्दै आएका पद्मा प्रधानले ५० हजार गरेर एक लाखको न्यानो कपडा वितरण गरिने बताइएको छ ।

गएको कात्तिक २ गते राति परेको अविरल वर्षाका कारण बांचु अधिकारीको छोरी स्मृति अधिकारीको घर भित्र सुतेको अवस्थामा निधन भएको थियो भने आधा दर्जन घरमा क्षेति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित