कालीकोट । नेकपा( माओवादी केन्द्र )कर्नाली प्रदेश कमिटी सदस्य गणेश बहादुर शाही( आकाश)ले नेपालका राजनीतिक दलका नेताले रास्ट्रघाती एमसिसी पास गरे आफुले ३८ वर्षको राजनीति बाट सन्यास लिने बताउनु भएको छ ।सामाजिक संजालमा आफ्नो बिचार राख्दै नेपाल आमाको रक्षा गर्न र जनताको इच्छा बिपरित एमसिसी पास गरे अमेरिकी साम्राज्यवाद र बिस्तारवादको हेडक्वाटरमा आत्मघाती भएर पट्किने तयार रहेको बताउदै आकाशले सबैलाइ साथ दिन अनुरोध गर्नु भएको छ ।बाल्यकाल देखि राजनीतिकमा सक्रिय रहदै आउनु भएको आकाश मात्र नभई नेपाली जनताले बिदेशिको रकम ल्याएर उस्ले भने जस्तै गर्नु पर्ने भएकाले देश स्वाभिमान गर्नु पर्छ तर गुलामी जरुरी नभएको नेता कार्यक्रताहरुले अभिव्यक्ति दिदै आएका छ्न।
Discussion about this post