पछिल्लो २४ घण्टामा कालीकोटमा कोराना बृद्धि दर सुन्य

7
SHARES
15
VIEWS

कालीकोट । पछिल्लो समयमा दिनानु दिन बृद्धि भएको कोरोना संक्रमणको बृद्धि दर सुन्य भएको छ । जिल्ला स्वस्थ्य कार्यालय कालीकोटका अनुसार कोरोना बढ्ने संख्या घटेको हो ।

विहबार ११ जनामा संक्रमण देखिएर ६३ जना रहेको भएपनि २० जना डिस्चार्ज भएको र पछिल्लो समयमा संक्रमणदर सुन्य भएर ४३ जना कोरोना संक्रमित रहेको बताइएको छ ।

जिल्ला जनस्वस्थ्य अधिकृत गौरा घर्ति मगरका अनुसार हाल सम्म पहिलो मात्रा खोप लगाउनेका संख्या ८३ हजार ४ सय ६८ र दोस्रो मात्रा खोप लगाउनेका संख्या ६० हजार ४ सय ७५ गरी १ लाख ४३ हजार ९ सय ४३ जना र बुष्टर खोप लगाउनेको संख्या १ हजार ६ सय ४३ जना गरी कुल एक लाख ४५ हजार पांच सय ८६ जनालाई खोप लगाइएको र अहिले पनि बुस्टर खोप लगाउने कार्य जारी रहेको बताइएको छ ।

त्यस मध्ये १२ देखि १७ वर्ष उमेर समुहका वालवालिकालाई पहिलो मात्रा एक हजार ४२ जना र दोस्रो मात्रा १२ हजार छ सय ६ जनालाई खोप लगाइएको जनस्वस्थ्य अधिकृत घर्तिले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित