हिमचुलिका सहायक ब्यबस्थापक शाहीको १३ औं दिनको पुर्ण्यतिथी सम्पन्न,सिंह शाही स्मृति अक्षयकोष स्थापना गरिने

7
SHARES
15
VIEWS

कालीकोट । गएको माघ १४ गते घरको छतबाट लडेर निधन भएका महाबैका सिंह शाहिको स्मझनामा अक्षयलोष खडा गरिने भएको छ । तेर्हौं दिनको पुण्यतिथिको अवसरमा सिंह शाहिको स्मृति दिवशमा संस्था र घरपरिवार बाट २ लाखको अक्षयकोष स्थापना गरिने भएको हो । हिमचुली कृषि सहकारी संस्था लिका सचिब सरोज बोगटीले समबेदना मन्तब्य दिदै संस्थाका तर्फबाट एक लाख र नेकपा( माओवादी केन्द्र)महाबै गाउँ कमिटी बाट २० हजार र घरपरिवारका साथै अन्तिम श्रदान्जलिमा दान पेटिकाको रकम गरेर दुई लाखको स्मृति कोष स्थापना गरेर जिल्लाका असाहय बिपन्न बालबालिकाहरुलाइ उक्त रकम बाट आएको ब्याज बाट राहत प्रदान गरिने बताइएको छ ।हिमचुली कृषि सहकारी संस्था लि.कालीकोटका अध्यक्ष काली बहादुर महताराले जिल्लाकै लघुबित्त कार्याक्रमको अभियान्ताको निधन प्रती दुख ब्यक्तै गर्दै मृतकका छोराछोरीलाई उच्च शिक्षा अध्ययनका लागि ब्यबस्थापन गरिने बताउनु भएको छ ।स्वर्गीय सिंह शाहिको धर्मपत्नी रिता केसि शाही शिक्षण पेशामा छन भने उनको एक छोरी र एक छोरी रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित