कालीकोट सिमाको स्वागत द्धार निर्माणमा बाजुरा द्धारा रोक

7
SHARES
15
VIEWS

कालीकोट ।पलांता सरकारले बाजुरा र कालीकोट र बाजुरा जिल्लाको सिमाना निर्माण गर्न लागेको स्वागत द्धारमा रोक लगाइएको छ ।

स्वागत द्धार निर्माण शुरु गर्दा बाजुरा जिल्ला प्रशासन कार्यालयले निर्माणमा रोक लगाएको हो । पलाँता गाउँ पालिका वडा न.१ले सेता माटा पलाँताले स्वागत द्धार निर्माण गर्न शुरु गरेको अवस्थामा बाजुराबाट एका एक रोक लगाइएको स्थानियले बताएका छन ।उक्त विषयमा छलफलका लागि केन्द्रीय नापी बिभाग मिनभवन काठमाडौंबाट टोपो नक्सा सहित जिल्ला प्रशासन कार्यालय कालीकोटमा छलफल गरिएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय कालीकोटमा सर्वपक्षिय,सर्वदलिय बैठकले जिल्ला प्रशासन कार्यालय बाजुरालाई अनुरोध गरिएको पलाता वडा न.१का वडा अध्यक्ष मान बहादुर भण्डारीले बताउनु भयो । वहाँका अनुसार स्वागत द्धारका लागि छलफलमा बाजुरा जिल्ला भागन नलिएमा फागुन २ गते देखि निर्माणको काम थालनि गर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित