समाजवादी व्यवस्थाको डायनामिक लिडर प्रचण्ड नै हो-मान बहादुर भण्डारी

7
SHARES
15
VIEWS

कालीकोट । मलाई लाग्छ प्रचण्ड गतिसिल,परिवर्तनशिल र बिज्ञान सम्मत नेता हो । किनकि वहाँले नेपालमा १२ पुस्ता देखि चलिआएको एउटा बँसको निरँकुश ब्यबस्था राजतन्त्रको अन्त्य गरी सँघिय गणतन्त्र ल्याउन १० बर्षे महान जनयुद्धको नेतृत्व गर्नु भयो। म त्यतिखेर कम्ब्याट ड्रेसमा थिए । वहाँलाई नेपालका प्रतिकृयावादि मात्र नभै बिस्तारवादी र साम्राज्यवादी डरायर आतंककारी घोषणा गरे ५० लाख टाउको मुल्य तोके झनपछि झन जनयुद्ध चर्कियो । तत्कालीन राज्यसँचालक प्रतिकृयाबादिहरूले न‌ै फेरि डरायर सिध्याउन अर्को तरिका बार्तामा बोलाए। त्यतिखेर प्रचण्ड अर्धसैनिक ड्रेसमा बार्तामा जानु भएको थियो।त्यस पछि १२ बुदे समझदारी भयो। अर्को बार्ता सुरू गरे ।

उक्त लक्ष्य हासिल गर्न गोलमेच सम्मेलन,अन्तरिम सरकार र संविधान सभाको चुनावि एजेन्डा अगाडि सारे त्यो पनि गरायरै छाडे । संविधान सभा मार्फत सँघिय गणतन्त्र,समानुपातिक,समाबेसि प्रतिनिधित्व सहित समाजवाद उन्मुख ब्यबस्था भयको उन्नत संविधान लागू भएरै छोड्यो ।


टाउको को मूल्य तोक्नु,आतंककारी घोषणा गर्नु विभिन्न अप्रेषन प्रहरि,सेना परिचालन गर्नु पुरानै ब्यबस्था मा टाँसि रहन खोज्नुका प्रमाणहरू हुन। अब प्रचण्ड अहिले कै प्रणालीमा चित्त बुझाइ बस्दैन्न । ०५२ सालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थपना गर्न युध्द छेडे अब समाजबाद स्थापना गर्न ०७९ पछि पनि छेड्ने छन ।


एकताको सहमति नमान्ने मै सर्बेसर्बा हु म जस्तो शक्तिशालि बिस्वमा को छ ? रूसी जार,चिनिया च्याङ्काइसेक र जर्मनिको हिटलर जस्ता मै हु भन्ने केपि प्रबृतिलाई जे गरे कालो ड्रेसमा रोडमा बसेर प्रास्त गर्नु भयो। एमसिसिलाइ राष्ट्र प्रतिकुलका बुदा संशोधन गराइ राष्ट्र अनुकुल गरि मात्र बिदेशी सहयोग लिनु पर्छ नत्र कदापि प्रचण्डले नेपालमा लागू गर्न दिने छैनन् ।

प्रचण्डले संघियताको व्यवस्था प्रति वफादार नभएको भए अहिलेका राजनैतिक दलहरुको हरिविजोक हुन्थ्यो । पार्टी हो भन्ने अवस्थामा हुने थिएनन । प्रचण्ड डायनामिक नेता हिजो पनि थिए भोलि पनि हुने छन । अहिले विश्वलाई चकित पार्न प्रचण्डले के गर्नु भएको छैन र ? नत प्रचण्डमा सत्ता लिप्सा छ न त मोह नै । राष्ट्रको हित नै प्रचण्डको हित भएको छ । त्यसैले देश माओवादी मय हुनु पुग्यो ।अब नेपालि जनताले सत्ता हत्याउने केपि प्रवृतिका विरुद्ध लागेर जनताको समानता र समता मुलक व्यवस्था संघिय गणतन्त्रलाई थप व्यवस्थापन गर्नु सबैको दायित्व हो त्यसको नेतृत्व केव प्रचण्डले गर्नु हुने छ ।


कताको सहमति नमान्ने मै सर्बेसर्बा हु म जस्तो शक्तिशालि बिस्वमा को छ , रूसी जार , चिनिया च्याङ्काइसेक र जर्मनिको हिटलर जस्ता मै हु भन्ने केपि प्रबृतिलाई जे गरे कालो ड्रेसमा रोडमा बसेर प्रास्त गर्नु भयो। एमसिसिलाइ राष्ट्र प्रतिकुलका बुदा संशोधन गराइ राष्ट्र अनुकुल गरि मात्र बिदेशी सहयोग लिनु पर्छ नत्र कदापि प्रचण्डले नेपालमा लागू गर्न दिने छैनन् ।


नेपाल को संविधान अन्तर्गत ७७ वटै जिल्ला पार्टि कमिलाई जिल्ला पार्टी समन्वय समिती बनाइ सँघियता राज्यले मात्र होइन पार्टी ३ तहका सँरचना मार्फत कार्यन्वयन प्रचण्ड ले मात्र गर्नु भएको । हुनत २०६३मा राजतन्त्र अन्त्य हुन्छ गणतन्त्र घोषणा हुन्छ ०६४ सम्म राजतन्त्रको मोह मानि बहुदलीय प्रजातन्त्र सँबैधानिक राजतन्त्र राजतन्त्र पार्टी बिधान मा राखि पाल्नुलाई र नेपाल मा गणतन्त्र ल्याउछु भन्नू ठेला गाडामा चडेर अमेरिका पुग्नु सरह हो भन्नू ले र कतिपयले अहिले पनि बहुमत ल्याइ राजतन्त्र फर्काउ छौँ भन्नुले माओवादी बाहृेक का अरू दल हरूले माओवदि सँग नसकेर गणतन्त्र,सँघियता,समानुपातिक,समाबेसि प्रणाली लागू भयको हो । टाउको को मूल्य तोक्नु,आतंककारी घोषणा गर्नु विभिन्न अप्रेषन प्रहरि,सेना परिचालन गर्नु पुरानै ब्यबस्था मा टाँसि रहन खोज्नुका प्रमाणहरू हुन। अब प्रचण्ड अहिले कै प्रणालीमा चित्त बुझाइ बस्दैन्न । ०५२ सालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थपना गर्न युध्द छेडे अब समाजबाद स्थापना गर्न ०७९ पछि पनि छेड्ने छन ।


राष्ट्रको हित नै प्रचण्डको हित भएको छ । त्यसैले देश माओवादी मय हुनु पुग्यो ।अब नेपालि जनताले सत्ता हत्याउने केपि प्रवृतिका विरुद्ध लागेर जनताको समानता र समता मुलक व्यवस्था संघिय गणतन्त्रलाई थप व्यवस्थापन गर्नु सबैको दायित्व हो त्यसको नेतृत्व केव प्रचण्डले गर्नु हुने छ ।


अनिमात्र उस‌ै पनि सुनदर देश नेपाल र नेपाली जनतामा समृद्धि आउनेछ। त्यसको लागि २०७९ बैशाख ३० गते हुने निर्वाचन मा नेकपा माओवादी केन्द्र को गोलाकार हँसियाहथौडा चिन्ह मा मतदान गरि देसै भरि बाट प्रचण्ड बहुमतले नेकपा माओवादीका उम्मेदवारहरूलाइ बिजय गराउन अनुरोध गर्द छु। अनिमात्र नेपाली जन्ता दोस्रो जनयुद्ध सफल ता पुर्बक जितको महसुस गर्ने छन। २०५२ सालमा सुरू भयको प्रथम नेपाली जनयुद्धका अधुरा एजेन्डाहरू पूरा हुनेछन। सम्पुर्ण मतदाता हरूमा अभिबादन लालसलाम ।धन्यवाद
लेखक मानबहादुर भण्डारी,नेकपा(माओवादी केन्द्र) पलांताका उपाध्यक्ष हुनु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित