पचालझरनामा केम्पो खुकुरी मार्सल आर्टका खेलाडीलाई अध्यक्ष सेजुवालद्धारा पोशाक र खेलकुद सामाग्रि वितरण

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा संचालन गरिएको खुकुरी केम्पो संघका प्रशिक्षार्थि खेलाडीलाई पोशाक वितरण गरिएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले सो लगानिमा २० जना खेलाडीलाई पोशाक वितरण गर्नु भएको हो ।

पचालझरना गाउँ पालिकाको जारकोटमा संचालन गरिएको केम्पो खुकुरी मार्सल आर्टका कमजोर आर्थिक अभाव भएका खेलाडीहरुलाई पोशाक र खुलकुद सामाग्रि वितरण गरिएको केम्पो खुकुरी मार्सल आर्टका राष्ट्रिय खेलाडी(कोचर)प्रशिक्षक मंगल शाहीले बताउनु भएको छ ।

आज विहान प्रशिक्षण संचालन भएको जारकोटमा पुगेर अध्यक्ष सेजुवालले मंगल जस्तै राष्ट्रिय स्तरको खेल क्षेत्रमा पुग्ने सपना बोक्न सहभागि प्रशिक्षार्थिहरुलाई अनुरोध गर्नु भएको छ । उक्त पोशाक तथा खेलकुद सामाग्रि वितरण कार्यक्रममा खेलाडीहरुलाई विगतमा पनि सहयोग गर्दै आएको र आगामि दिनमा पनि आफ्नो साथ रहने अध्यक्ष सेजुवालको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित