कोहलपुरमा माओवादी वरिष्ठ नेता महराको उपस्थितिमा प्रशिक्षण हुंदै

7
SHARES
15
VIEWS

कोहलपुर ।नेकपा(माओवादी केन्द्र) कोहलपुरको आयोजनामा मंगलवार पार्टी प्रशिक्षण हुने भएको छ ।

नेकपा(माओृवादी केन्द्र) कोहलपुरका अनुसार बरिष्ठ नेता महराको उपस्थितिमा शहिद स्मृति भवनमा पार्टीका अगुवा कार्यक्रताहरुको उपस्थितिमा प्रशिक्षण हुन लागेको नगर कमिटि अध्यक्ष अबराज खड्काले बताउनु भएको छ ।

कोहलपुरमा पछिल्लो समयमा व्यापक मात्रामा माओवादी केन्द्रले गतिविधि अघि बढाएको र आगामि स्थानिय निर्वाचनमा कोहलपुरमा माओवादी केन्द्रलाई विजयि गराउनका लागि व्यापक मात्रामा तयारी थालेको बताइएको छ ।नगर कमिटि अध्यक्ष खड्का अनुसार पाटीको विस्तारित बैठक हुने समेत बताउनु भएको छ ।

जनयुद्ध दिवसमा नेकपा(माओवादी केन्द्र) कोहलपुरले रक्तदान सहितको शुभकामना आदान प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित