माओवादी केन्द्र सान्नित्रिवेणिले पदाधिकारीको टुंगो लगायो

7
SHARES
15
VIEWS

कालीकोट । गएको महिना अधुरो रहेको गाउँ कमिटि पदाधिकारीको टुंगो लगाएको छ ।गाउँ कमिटि अध्यक्षमा मोहन केसि(महेश)लाई मात्र घोषणा गरेको ने क पा (माओवादी केन्द्र)सान्नी त्रिबेणिको दोस्रो पुर्ण बैठ्कले वरिष्ठ उपाध्यक्ष देबिराम देबकोटा,उपाध्यक्षहरु नहकुल सन्ज्याल र हर्कबहादुर ऐडीलाई सर्वसम्मत गरेको छ ।

त्यसै गरी सान्नित्रिवेणि गाउँ कमिटि सचिव नारायण बहादुर शाही,सहसचिव नमराज बुढा र कोषाध्यक्ष कृष्णखर उपाध्याय सहित २१ सदस्य सदस्यीय सचिबालय गठन गरेको बताइएको छ ।

केन्द्रिय लेखा आयोगका सदस्य काशिचन्द्र बराल, जिल्ला संयोजक लक्ष्मि चौलगाई सहितका नेताहरुके उपस्थितिमा बसेको बैठकले सो टुंगो लगाएको गाउँ कमिटि अध्यक्ष मोहन केसिले बताउनु भएको छ । कालीकोट जिल्लाका ९ स्थानिय तह मध्ये पदाधिकारीमा सान्नित्रिवेणिले टुंगो लगाएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित