पचालझरनामा ५ जना कर्मचारी सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको आठौं गाउँ सभाबाट ५ जना कर्मचारी सम्मानित भएका छन ।

पचालझरना गाउँ पालिकामा कार्यरत वडा न.२का वडा सचिव हस्त खड्का,स्टोरकिपर नरिमान सेजुवाल,कृषि शाखामा कार्यरत अग्र बहादुर शाही,आन्तरिक लेखापरिक्षक टेकेन्द्र बुढा र वडा न.६का धर्म बुढालाई दोसल्ला ओढाएर सम्मान गरिएको बताइएको छ ।

सम्मानित हुनेहरुमा पचालझरना गाउँ पालिकामा सबै भन्दा इमान्दार तथा कर्मठ कर्मारी रहेको बताइएको छ । पचालझरना गाउँ पालिकाले यस अघि पनि कर्मचारीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित