पचालझरनामा राष्ट्रिय प्रशारण लाइन विस्तार गरिने

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकामा उत्पादित विद्युतको व्यवस्थापनका साथै राष्ट्रिय प्रशारण लाइन विस्तार गरिने भएको छ ।

पचालझरना गाउँ पालिकाको आठौं गाउँ सभामा प्रस्ताव प्रस्तुत गर्दै गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले लाफागाढ जनविद्युत आयोजनाले धान्न नसक्ने अवस्था आएकाले तत्काल राष्ट्रिय प्रशारण लाइन विस्तार गरिने बताउनु भएको छ ।

केही समय अघि नेपाल सरकारका अर्थमन्त्रि जनार्दन शमा(प्रभाकर)ले राष्ट्रिय प्रशारण लाइन विस्तारका लागि आश्वासन सहित वजेट व्यवस्थापन गर्ने बताएको र गाउँ पालिकाले सबै प्रक्रिया पुरा गरेकाले आगामि नव वर्ष सम्म गाउँ पालिकामा लाइन व्तिार भइसकेकाले विद्युत सुचारु हुने बताउनु भएको छ ।

गाउँ पालिकामा अहिले ६ सय बढि घरधुरीमा लाफागाढको विद्युतले धान्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित