कालीकोट ।एमसिसि राष्ट्रघाति भएको भन्दै आन्दोलन तिव्र रुपमा चर्किएको छ ।
आज टेवल गर्न लागिएको एमसिसि विरुद्धको आन्दोलनमा काठमाडौंमा भएको विरोधका क्रममा अखिल(क्रान्तिकारी) केन्द्रिय अध्यक्ष पंचा सिंह लगाएतका नेताहरु घाइते भएका छन । प्रहरी दमनका कारण दर्जनौ नेताहरु घाईत भएको छन ।
अहिले पंचा सिंह, क्षितिज सापकोटा लगाएतका आन्दोनकारी विद्यार्थिहरुको एभरेष्ट हस्पिटलमा उपचार भइरहेको बताइएको छ ।
Discussion about this post