तिलागुफाका गाउँ गाउँमा माओवादी केन्द्रको प्रशिक्षण,चुनाव केन्द्रित कार्यक्रमको रौनकता बढ्यो

7
SHARES
15
VIEWS

कालीकोट । स्थानीय तहको निर्वाचनको टुङ्गो लागे संगै एमसिसिका कारण के हुन्छ भन्ने अन्यौल कायम रहेको अवस्थामा कालीकोटका गाउँ गाउँमा चुनावी रौनकता छाएको छ ।
सोही क्रममा नेकपा(माओवादी केन्द्र)तिला गुफाले गाउँ केन्द्रित कार्यक्रता प्रशिक्षण थालेको छ ।
केही समय अघि नगर समितिको बैठक पछि नगरका सबै वडामा प्रशिक्षण थालिएको नगर अध्यक्ष दिनेश चंदाराले बताउनु भयो । वहाँका अनुसार अहिले सम्म वडा नम्बर १ देखि४, र ८ देखि ११ सम्म अभियान सफल पारेको बताउदै अब बाकी वडामा निकट भबिस्यमा सम्पन्न गर्ने योजना रहेको छ ।
सबै वडाको अवस्थाका बारेमा जानकारी लिने र सोही अनुसार अघि बढ्ने बताउदै नगरपालिकाको बिकाश र समृद्धिका लागि माओवादी केन्द्रको जित हुनु पर्ने नेताहरूको जोड रहेको छ ।यस अघि तिलागुफा नगरपालिकामा माओवादी केन्द्रले जित हांसिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित