महाबैमा माओवादी केन्द्रले गर्‍यो सहिद परिवारलाई सम्मान

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)महाबैले जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको छ ।माहबैमा रहेका सहिद परिवार सम्मान कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का कर्नाली प्रदेश कमिटी सदस्य तथा खांडाचक्र नगर कमिटी इन्चार्ज सरोज बोगटी,महाबै इन्चार्ज खेम बहादुर सिंहको उपस्थितिमा भएको सम्मान कार्यक्रममा महाबै गाउँ कमिटी अध्यक्ष हर्क शाहीको अध्यक्षतामा भएको बताइएको छ । गाउँ पालिकाका शहीद परिवारलाइ सम्मानका साथै सहिद परिवार समाज गठन समेत गरिएको गाउँ कमिटी इन्चार्ज खेम बहादुर सिंहले बताउनु भएको छ । वहाँका अनुसार डिल बहादुर बिस्टको अध्यक्षतामा २३ सदस्य कमिटी गठन गरिएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित