पुर्ब मुख्यमन्त्री शाहीले गरे नरहरिनाथमा १० औं गाउँ सभाको उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । नरहरिनाथ गाउँ पालिकामा १० औं गाउँ सभा शुरु भएको छ ।कर्नाली प्रदेशका पुर्ब मुख्यमन्त्री महेन्द्र बहादुर शाही द्वारा गाउँ सभाको उद्घाटन गरिएको छ ।नरहरिनाथ गाउँ पालिकाका अध्यक्ष धिर बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा पुर्बमुख्यमन्त्री शाही,रास्कोट नगरप्रमुख काशीचन्द्र बराल लगाएतका अतिथिहरुको उपस्थिति रहेको छ ।१०औं गाउँ सभाले आगामी दिनमा नरहरिनाथ गाउँ पालिकाको समग्र बिकाश र आबस्यक नीति तथा कार्यक्रम पारित गर्दै बिगतको समीक्षा र  कार्ययोजनाको बारेमा छलफल हुने बताइएको छ । जनप्रतिनिधिहरुको अवधी समाप्त हुनै लाग्दा यस अघि पचालझरना गाउँ पालिकाले  आठौं गाउँ सभा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित