रास्कोटमा हिमचुलि सहकारी द्धारा ५ जना सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट ।हिमचुलि सहकारी संस्थाले ५ जना व्यवसायि सदस्यलाई सम्मान गरेको छ ।

संस्थाको १३ औं वार्षिक साधारण सभामा रास्कोट नगरपालिकाका सबै भन्दा बढि बचत गर्ने रास्कोट नगरपालिका वडा न. ६का मुन बहादुर थापा,रास्कोट न.पा.५ निवासि सिता शाहीलाई व्यावसायिलाई सम्मान गरेको हो । त्यसै गरी सुपथ मुल्य पसलमा निरन्तर कारोबार गर्दै आएकी रास्कोट नगरपालिका ५ निवासि चन्दरुपा शार्कीलाइै समेत सम्मान गरिएको हो ।

त्यसै गरी महिला उद्यमि समुह व्यवस्थापनमा बडिमालिका महिला उद्यमि केन्द्र पुछ्रे्रगाउँलाई सम्मान गरिएको छ भने उद्यमि समुह व्यवस्थापन गर्दै आएकोमा विअ खड्कालाई सम्मान गरिएको सेवा कार्यालय व्यवस्थापक मनिका बोहराले बताउनु भएको छ ।

सम्मान कार्यक्रममा संस्थाको १३ औं वार्षिक साधारण सभाका प्रमुख अतिथि मिमसरा बम(शाही)ले दोसल्ला र प्रशंसा पत्र हस्तान्तरण गरिएको बताइएको छ ।

पिलि सेवा कार्यालयमा समेत ४ जना व्यवसायि सदस्यलाई सम्मान गरिएको छ भने सो कार्यक्रममा कर्नालि प्रदेशका पहिलो मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीको प्रमुख आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित