महिलालाइ पहिलेको समाजले हेर्ने दृस्टिकोण सहकारीले अन्त्य गरिदिएको छ-पत्रकार रत्न कार्कि

7
SHARES
15
VIEWS

कालीकोट । रेडियो प्रदेश आवाज कालीकोटका अध्यक्ष रत्न कार्किले सहकारीका कारण महिला अगुवाइ बन्न सफल भएको बताउनु भएको छ ।हिमचुली कृषि सहकारी संस्था लिको १३ औं वार्षिक साधारणसभामा बोल्दै कालीकोट जिल्लामा जनयुद्धको भ्रुण जनकम्युनको अबधारणा अनुसार अघि बढेको हिमचुली कृषि सहकारी संस्थामा आबद्ध महिलाहरुले समाजमा अघि बढ्न ठूलो भुमिका खेलेकाले यस सहकारी सफल भएको बताउनु भएको छ ।कालीकोट जिल्लामा महिलाहरुको सहभागिता राम्रो रहेकोमा धन्यवाद दिदै यस सहकारी संस्थाको नेतृत्व सक्षम भएकाले संस्थाको बिकाश भएको बताउनु भएको छ । कालीकोट जिल्लामा २०६५ सालमा स्थापना भएको सहकारीको १३ हजार सदस्य रहेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित