कालीकोटमा ब्यबासायी उद्वब बराल सहित ४ जना सम्मानित

7
SHARES
15
VIEWS

कालीकोट । हिमचुली कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभामा व्यावसायि उद्वब बराल सहित ४ जना सम्मानित भएका छ्न ।जिल्लामा सबै भन्दा बढी कारोबार गर्ने ब्यबासायी,बचतकर्ता,लगनशिल सदस्यलाइ सम्मामा गरिएको हो ।सम्मानित हुनेमा मान्म बजारमा ब्यबसाय गर्दै आएका उद्वब बराल, खाडाचक्र नगरपालिका ४ बर्दिगाउंमा रहेको पिपल चौतारी महिला उद्वमी समूह,खाडाचक्र नगरपालिका ११ रेंगिलकि जुवारा शाही,सबै भन्दा बढी बचत गर्ने लक्ष्मण खत्रीलाइ सम्मान गरिएको हो । जिल्लाभर हिमचुली सहकारी संस्थाले ३७ जना ब्यबसायिलाई सम्मान गरेको संस्थाका मुख्य ब्यबस्थापक जगेन्द्र प्रसाद आचार्यले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित