हिमचुलिका सदस्यले उत्पादन गरेको वस्तुको बजारीकरणको जिम्मा उद्योग वाणिज्य संघले लिन्छ-अध्यक्ष शाही

7
SHARES
15
VIEWS

कालीकोट । कालीकोट उद्योग बाणिज्य संघका अध्यक्ष रतन बहादुर शाहीले हिमचुली कृषि सहकारी संस्था लिका सदस्यले उत्पादन गरेको कृषि वस्तुको बजारीकरणको जिम्मेवारी लिने बताउनु भएको छ ।संस्थाको १३ औं वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष शाहिले महिला मुखी कारोबार गर्दै आएकोले सबैले केही न केही वस्तु उत्पादन गर्नु  पर्ने बताउदै कालीकोटका सबै नागरिक आत्मनिर्भर बन्न सम्भब हुने ठोकुवा समेत गर्नु भएको छ ।अध्यक्ष शाहिले हिमचुली कृषि सहकारी संस्था लिमिटेड र अन्य सहकारीमा आकाश पातलको फरक भएको दाबी गर्दै उद्योग बाणिज्य संघले जिल्लामा कोशेलिघर स्थापना गरेर अर्गानिक बस्तुको खरिदबिक्री गर्ने बताउनु भएको छ । हिमचुली कृषि सहकारी संस्था लिमिटेडले कालीकोटले सदस्यहरुमा बित्तीय साक्षरता सहित ब्यबसायका लागि लगानी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित