हिमचुली सहकारी जिल्लाको मुटु हो-उपप्रमुख बिष्ट

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्र नगरपालिका उपप्रमुख बिजया बिष्टले हिमचुली कृषि सहकारी संस्था लिमिटेडमा सबै राजनैतिक दल,संघ संगठनको सहभागितामा समाबेशी भएकाले फस्टाउदै गएको बताउनु भएको छ । हिमचुली कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाका प्रमुख अतिथी समेत रहेकी नगर उपप्रमुख बिष्टले हाम्रो समाजमा एउटा पार्टीमा आस्था राख्ने मान्छेले स्थापना गरेको चिया पसलमा अर्को राजनैनिक दलका मान्छेले चिया समेत नखाने संस्कार बसेको अबस्थामा हिमचुली कृषि सहकारीमा साझा भावना राखेकै कारण सदस्यहरुको जिवनमा केही न केही परिवर्तन आउने अवस्था आएको दाबी गर्नु भएको छ । हामी महिलाले उद्वम गरेर मात्र जिबनशैलिमा सुधार आउने भएकाले हिमचुली कृषि सहकारी संस्था लिमिटेडले जिल्लाकै अगुवाइ गर्न सफल भएकाले सबै समुहहरु सक्रियता पुर्बक अघि बढाइ नमुना सहकारी बन्न सबै महिलाको जिम्मेवारी भएको बताउदै जिल्लाका धेरै सहकारी झोलामा सिमित भएकाले त्यसको बिकासमा हिमचुली सहकारी लागि पर्नु पर्ने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित