प्रेस चौतारी कर्नाली प्रदेश अध्यक्षमा प्रकाश,महासचिवमा कालीकोटका सिमखाडा

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(एमाले) निकट प्रेस चाैतारी नेपाल कर्नालि प्रदेश समितिकाे अध्यक्षमा प्रकाश अधिकारी सर्बसम्मत भएका छ्न । कर्नाली प्रदेशको बिहीबार भएको प्रथम अधिवेशनबाट उपाध्यक्षमा द्वय ईश्वरअधिकारी र प्रमिला आर.सी रहेका छन भने महासचिव चर्चित पत्रकार प्रेमराज सिम्खडा सर्बसम्मत भएको बताइएको छ । त्यसै गरी सचिव शेरबहादुर थापा र काली ब. थापा,काेषाध्यक्ष सुशील खड्का रहेको प्रेस चौतारीले जनाएको छ ।
कालीकोट जिल्लाको पाचौं अधिबेशन बाट बिस्वनाथ सिमखाडा  सर्बसम्मत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित