रास्कोटमा ७५ किलोवाट सौर्य विद्युतको काम अन्तिम चरण

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोट नगरपालिकाको थोल्ममा संचालन भएको सौर्य विद्युतको काम ८० प्रतिशत सम्पन्न भएको छ । सो सौर्य विद्युतले रास्कोट नगरको वडा नम्बर ९ का एक सय बढी घरधुरीलाई उज्यालो दिने बताइएको छ । शनिबार वडा नम्बर ९ का वडाध्यक्ष डबल बोगटी लगाएतले स्थलगत अनुगमनको क्रममा काम अन्तिम चरणमा पुगेको र केहि समय भित्र काम सम्पन्न भइ समुदायका घरघरमा उज्यालो हुने बताइएको छ । वडाध्यक्ष बोगटीका अनुसार आफ्नो कार्यकालमा सबै भन्दा महत्त्वपूर्ण सौर्य विद्युत भएको बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित