पचालझरनामा एकिकृत सुचना प्रणालि तालिम अध्यक्ष सेजुवाल द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाका विद्यालयका प्रधानध्यापकहरुलाई सुचना प्रणालि तालिम शुरु गरिएको छ ।

दुई दिन सम्म संचलन भएको तालिममा गाउँ पालिका भित्रका विद्यार्थिहरुको विवरण र अन्य गतिविधिहरुलाई एकरुपतामा ल्याउन तालिम शुरु गरिएको हो । सो तालिमको पचालझरना गाउँ पालिका अध्यक्ष खडगराज सेजुवालले उद्घाटन गर्नु भएको हो ।

पचालझरनामा शैक्षिक गतिविधिलाई व्यवस्थित र एकरुपतामा ल्याउन तालिम शुरु गरिएको शिक्षा शाखा प्रमुख नमराज शाहीले बताउनु भएको छ । सो तालिममा पचालझरना गाउँ पालिकाका ८ वटा मावि र अन्य आधारभुत विद्यालयहरुका प्रधानध्यापकहरुको सहभागिता रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित