माओवादी केन्द्रको कर्नालि प्रदेश कमिटिले पूर्णता पायो

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कर्नालि प्रदेशले पूर्णता पाएको छ ।

गएको मंसिर २५ देखि २६ गते सम्म भएको प्रथम भेलाबाट अध्यक्ष विमला केसीको टुंगो लगाएको नेकपा(माओवादी केन्द्र)ले फागुन महिनामा पूर्णता दिएको हो । फागुन २५ र २६ गते बसेको कर्नालि प्रदेश कमिटि बैठकले पूर्णता दिएको हो । उक्त पदाधिकारीहरुमा कर्ण बहादुर बुढाथोकी,ढकविर राना,कृष्ण जिसि रहेका छन । सचिवमा कालीकोटका धनजित शाही सर्वसम्मत घोषणा गरिएको हो । सहसचिवहरुमा विर बहादुर कुवंर,लालकेश जैसि,विर्ख बहादुर थापा र कोषाध्यक्षमा माल बहादुर रोका रहेको बताइएको छ ।

कर्नालि प्रदेशका अगुवा कार्यक्रताहरुलाई राजनैतिक तथा बैचारिक प्रशिक्षणका क्रममा सुर्खेतमा प्रचण्डले कर्नालिको विगतको युद्धकाललिन अवस्थालाई जस्तै अघि पार्टी योजना अघि बढाउन समेत कार्यक्रतालाई निर्देशन दिनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित