माओवादीले चाहेको ब्यबस्था जनवाद ,समाजबाद हुँदै बैज्ञानिक साम्य वादको परिकल्पना हो। त्यो भनेको सच्चा मानबताबाद हो। सँसदिय ब्यबस्था त उपयोग मात्र हो तर अहिलेको ब्यबस्था निरँङ्कुस एकात्मक राजतन्त्रको पालाको जस्तो दलहरू बदनाम हुने र २०१५सालको सँसद ०१७ सालमा बिगठन जस्तै हुने जनता बाट अलग थलग राजतन्त्रको डिजाइनमा बनाइएको सँसदिय ब्यबस्था भने होइन।यहाँ १०बर्षे जनयुद्धको जगमा सँघियता खडा भयको छ समाबेसि समानुपातिक राज्यप्रणाली छ । दलित,महिला,आदिवासीजनजाति,मधेसी,मुस्लिम,पिछडिएको क्षेत्र का मानिसहरूका अधिकार हरू राज्यका तिनै अङ्ग कार्यपालिका ,न्यायपालिका र ब्यबस्थापिकामा निश्चित प्रतिसतको आधारमा सहभागिता सुनिश्चित गरिएको छ । कर्नाली प्रदेश तिर १२/१५सयको सँख्यामा रहेका राउटे समुदाय सम्पुर्णको मासिक रू ४००० सुरक्षा भत्ता को ब्यबस्थापन गरियको छ। यो त सुरूवात मात्र हो ।ब्यबस्थित ,पुर्ण र समृद्ध गर्न बाकी छ त्यो भनेको अबको लक्ष्य बैज्ञानिक समाजवाद हो त्यो गर्न बाकि छ निरँकुस राजतन्त्रले करिब २५० बर्ष राज्य सँञ्चालन गर्दा नेपाली जनता सँसारका गरिब कामदार उत्पादन गर्ने देश को रूपमा चिनिने पुरयायका थिय। अब देश बिकास र जनता मुक्ति को मार्गमा अगाडि बड्दै छन। यसबाट अत्तालियर बहुमत दिनुस राजा फर्काउ छौ देश बिग्रयो आदि,आदि स्याल हुइंयाले टिकटक फेस्बुक लगाएत सामाजिक संजालमा साना ,साना झुन्ड मार्फत लगाइ रहेका छन।कहिले गाई त कहिले हलो चिन्ह लिएर टालोमा हल्लाउँदै भोट माग्न गाउँ पस्ने रे राजतन्त्रको पीडा अन्त्य भयको १५/१६ बर्ष मात्र भयको छ नेपाली जनताले बिर्षेका छैनन् खबरदार ।चेतना भया । लेखक नेकपा(माओवादी केन्द्र)पलाताका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।
Discussion about this post