माओवादीले जनयुद्ध नगरेको भए नेपालका पार्टीको हालत के हुन्थ्यो ?

7
SHARES
15
VIEWS

देश अहिले संघर्षका कारण लोकतन्त्र,समाबेशिकरण,संघीयता,धर्म निर्पेक्षताको उपभोग गर्दै अघि बढेको छ । त्यसलाइ स्थापित गर्ने नेकपा(माओवादी)द्वारा थालिएको महान जनयुद्ध हो । त्यसमा नेतृत्व र अगुवाइ गर्ने प्रचण्ड र साथ दिन वाइसीएल नेपालले निकै भुमिका खेल्दै आएको छ । वाइसीएलले जनमुक्ति सेना जनाएको छ । हाम्रो पार्टीको सहायक संगठन वाइसीएल हो ।पार्टीलाइ गाईट लाईन ले गर्दा वाइसीएल नेपाल (योङ्ग कम्युनिस्ट लिग) माओवादि केन्द्र को अरु ज. व . स भन्दा फरक ,भुमिका ले गर्दा सहायक संङगठन भनिएको हो आज आएर अनेक मोनोवृति बाट उत्प्रेरित भएका केहि अरु दल का कायक्रता माओवादिहरु को झोला बोकेर नअघाएका छ्न यो स्थानिय सरकार आएदेखि धेरै अरु दल हरु ले नाफा लिए अझैपनि भन्न छोडेन्न तिमिहरु ले के गरेउ भनेर हाम्रो गौरवशालि पार्टी माओवादी केन्द्रले नगरेको के छ ?फलानो मान्छे नै बनाउनु पर्छ त्यो भन्दा अर्को पात्र हुनु हुदैन भन्ने माओवादीको सिद्दान्त छैन ,जनवाद कम्युनिष्ट को सिद्दान्त हो ।पार्टीको स्रोत नेता होईन जन्ता हो भनेर माओवादि केन्द्रले भन्छ २०५२ साल फागुन १ गते जन्ताको लागि लडेको  पार्टी हो माओवादि केन्द्रले आफै जगाएको हो जो गरिब हौ उठ जो दलित हौ उठ जो महिला हौ उठ जो पिछ्डिएका वर्ग हौ उठ माओवादि ले जगाएको हो देश नै जागेको छ , सबै जाग्दा अरु सासक पार्टीहरु को भनाई के छ भने सबै जाग्दा अराजक्ता आयो माओवादि ले अस्थिरता ल्यायो अस्थिरता ल्याए पछाडि देश सान्त थियो भन्ने गरेकाछ्न हामिलाई पुगेकै थियो किन चाहियो जसोतसो देश चलेकै थियो दलित महिला जनजाती आदिबासि लाई पुगेकै थियो भनेर यस्तै एस्तै मोनोबिर्ति बाट उतप्रेरित भएका ई पार्टीहरुले भन्छ ,एमाले, काङ्गेस, राप्रपा जस्ता सबै पाटिलाइ पुगेकैछ यो धेरैभएको छ , नपुगेको हामिलाई छ माओवादि केन्द्र लाई छ अझै यति ठुलो एजेन्डा सयौ वर्ष देखि मान्छे आर्थिक हिसाब ले उत्पिडन माछ जातिय हिसाव ले उत्पिडन माछ सांस्कृतिक हिसाबले उत्पिडन मा छ यो सबै मुक्त गर्न लागेको माओवादि हो यो देश मा सयौ वर्ष देखि सासक गरेर आएका सासक हरु माओवादि पाटि ले १५ वर्षमा गरेको परिवर्तन एक ठाउँ र यो ठाउमा भएका सासक र राजनितिक दल हरु ले परिवर्तन गरेका कुरा एक ठाउ राख्यो भने प्रतिशतमा राख्दा माओवादि ले गरेको तुलना मा अरुको १० प्रतिशत पनि पुग्दैन , माओवादी यस्तो पार्टी हो यो देश मा आफुलाई वेग हटाएर अर्थात अघि वढाएर समाजको अन्तरबिरोधलाई हल गर्ने पाटि हो गौरव का साथ घमण्ड साथ भन्छु पाटिबाट रुपान्त्रर्ण को एजेन्डा बोकेको पाटि हो समाजमा भै राखेका अन्तरबिरोध लाई हलगर्ने पाटि हो २०५२ साल पछि जन्ता र देश को उतपति भएको होर सो भन्दा अगाडि का पार्टीहरुले के परिवर्तन गरे का थिए ?खोई २०५२साल अघिको परिवर्तन कहां छ कहां थियो देश र जन्ता प्रश्न गर्न चाहान्छु ति दल काङ्गेस , एमाले राप्रपा लाई ……?यदि हामी माओवादीले जनयुद्ध नगरेको भए अहिले कुन काल कोठरीमा बिचराको दिनचर्य बितेका हुन्थे ।पार्टी माथी बन्देज नेताहरुको आंखामा पट्टि अनि के हुन्थ्यो ? सोच्न सक्ने हो भने ?  आज पनि परिवर्तन को मार्गमा हिडिरहेको पार्टी हो माओवादि केन्द्र आधारभूत समस्या शिक्षा,स्वास्थ्य लगाएतका क्षेत्रमा २०६४ चैत्र २८ गते पहिलो संबिधान सभा चुनाव भयो माओवादिले विभिन्न परिवर्तनका मुद्वा नउठाई संधियता आउन्थ्यो गणतन्त्र ,धर्मनिर्पेछ्ता जन्ता का राजनितिक अधिकार स्थापित हुदैन्थ्यो यो देश मा सयौ वष देखि विबेध अन्नेय अतेचार उतपिड्न यो सब अन्त्य माओवादि ले गर्यो तेहि भएर मायोवादि लाई अझै पुगेकै छैन तेसैले अझै योङ्ग कम्युनिस्ट लिग नेपाल ले पुरै भुमिका खेल्छ कठिबद्ध भएर लाग्छ २०७९ बैसाग ३० को चुनाव माओवादि नै जित्छ माओवादि को अगाडि वाइसीएलl हुन्छ अरु कुनै दलले दुध को साक्षि बिरालो न बनेकै जाति माओवादि जन्ता को साथि !!

लेखक राज बहादुर बुढा( वाइसीएल कालीकोटको सचिब हुनुहुन्छ ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित