स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरी भर्ना लिदै(सुचना सहित)

7
SHARES
15
VIEWS

कालीकोट ।आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरी भर्ना शुरु भएको छ । नेपाल प्रहरीको मानव स्रोत ब्यबस्थापन एबम प्रशासन बिभाग,भर्ना छनोट महा शाखाले चैत्र ६ गते देखि चैत्र १३ गते सम्म एक लाख म्यादी प्रहरी भर्ना शुरु गरेको छ । सो भर्नामा भुतपुर्व सैनिक,प्रहरी तथा शसत्र प्रहरीलाई प्राथमिकता दिएको छ ।  चैत्र २८ गते देखि लागू हुने गरि ४० दिनको लागि अवधी राखिएको छ । सो समयमा तलब ३० हजार २ सय ४० र खाद्यान्न बापत ७ हजार २ सयका साथै पोषाक ६ हजार गरेर कुल जम्मा ४३ हजार ४ सय ४० पारिश्रमिक पाउने उल्लेख गरिएको छ ।भर्नाका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा स्थान तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित