बल्ल खानेपानी आयोजना बन्ने भयो-पलाताबासी

7
SHARES
15
VIEWS

कालीकोट ।लामो समयदेखी निर्माण कार्य जारी रहेको पलाँताको  किचखोला खानेपानी आयोजना बन्ने निश्चित भएको छ ।कर्नाली प्रदेशको लगानीमा भएपछि उक्त खानेपानीको काम शुरु भएको पलाता गाउँ पालिका वडा नम्बर ४ का अध्यक्ष ऐनराज महताराले बताउनु भयो ।

वहाँका अनुसार नेपाली सेनाको हेलिकप्टर मार्फत खानेपानीको सामाग्री ढुवानी  गरिएको बताउनु भएको छ।
बिगत पाँच वर्ष देखि कामा हुदैआयको उक्त आयोजनाको करिब १२ किलोमीटर लम्बाइ रहेकोछ । (साबिक को खिन गाबिस)को पालाँता गाउँ पालिका का वडा नम्बर ४,५ र ६लाई खानेपानीको ब्यबस्थापनका लागी एक करोड लगानी बाट सुरु गरिएको उक्त आयोजनामा कर्नालि प्रदेशको १० करोड लागानिमा काम अगाडि बढेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित