पचालझरनाको सिकुमा एमाले र कांग्रेसबाट माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको समिक्षात्मक बैठकमा नेकपा(एमाले)र नेपाली कांग्रेसबाट स्थानीय स्तरका नेता तथा कार्यक्रताहरु प्रबेस गरेका छ्न ।नेकपा(एमाले)बाट हरि ऐडी,कृष्ण न्यौपाने,गोरे न्यौपाने,तिले न्यौपाने,काले न्यौपाने,उर्मिला न्यौपाने र नेपाली कांग्रेसबाट जगे सार्की प्रबेश गरेको बताइएको छ । पचालझरना १ सिकुका नेकपा(माओवादी केन्द्र)वडा कमिटी अध्यक्ष गोकुल खड्काको अध्यक्षता र नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य तथा पचालझरना गाउँ कमिटी इन्चार्ज तारा न्यौपानेले नवप्रबेशीलाई खादा र सिंन्दुर लगाएर स्वागत गरिएको ऐन बहादुर खड्काले बताउनु भएको छ । वहाँका अनुसार पचालझरनाको सिकुमा माओवादी केन्द्रमा प्रबेश गरेको बताउदै आगामी स्थानीय तहको निर्वाचनमा जित पक्का हुने दाबी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित