बरातुमा खेलकुद प्रतियोगिता शुरु

7
SHARES
15
VIEWS

कालीकोट । खांडाचक्रको बरातुमा खेलकुदको प्रतियोगिता शुरु भएको छ । दुई दिन संचालन हुने फुटबल तथा भलिबल प्रतियोगितामा बरातु बाल क्लबको समन्वय र रत्नाखर पाण्डे स्मृति प्रतिस्ठानको आयोजना तथा रास्ट्रीय युबा परिषदको सहकार्यमा शुरु भएको बताइएको छ । बरातु क्लबले आयोजना गरेको फुटबल तथा भलिबल प्रतियोगितामा खाडाचक्र नगरपालिका वडा नम्बर ११ का अध्यक्ष पुष्पराज गिरीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको खेलकुदमा महिला तथा पुरुष फुटबल र पुरुष भलिबल हुने जीवन गिरीले बताउनु भएको छ । यस अघि बरातुमा फुटबल प्रतियोगिता गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित