हामीले बिजय हांसिल गरेपछि सहिद बेपत्ताको अधिकारको ग्यारेन्टी हुन्छ- खाडाचक्र नगर इन्चार्ज बिपिन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)कर्नाली प्रदेश कमिटी सदस्य एबंम खांडाचक्र नगर इन्चार्ज सरोज बोगटी(बिपिन)ले खांडाचक्र नगरपालिकामा जित हांसेल गरेमा पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनु भएको छ । खांडाचक्र नगर पालिकाको प्रशिक्षण कार्यक्रममा बोल्दै इन्चार्ज बिपिनले बिगतको समीक्षा गर्दै आगामी बैशाखमा हुने स्थानीय चुनावमा खांडाचक्र नगरपालिकाका सबै वडामा जित हांसिल हुने गरेर बदला लिनु पर्नेमा जोड दिदै सक्रिय ढंगले लाग्न कार्यक्रतालाइ निर्देशन दिनु भएको छ । सो कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज यसोदा न्यौपाने(पुर्णिामा)को प्रमुख आतिथ्यतामा शुरु भएको छ । सो कार्यक्रममा नगरका कार्यक्रताले सुझाव सहितको रिपोर्ट राख्ने काम भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित