पांच वर्षमा गरेका कामको समीक्षा गरेर मात्र राजिनामा दिन्छौ -अध्यक्ष सेजुवाल

7
SHARES
15
VIEWS

कालीकोट ।आउदो स्थानीय तहको निर्वाचन नजिकिदै जाने क्रममा जनप्रतिनिधिको राजिनामाको चर्चा चलिरहेको बेला पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले आफ्नो कार्यकालमा गरेका कामकारबाहीका बारेमा जनता संग गएर समीक्षा मात्र राजिनामा दिने बताउनु भएको छ । अध्यक्ष सेजुवालले जनताको घरदैलोमा गएर आफुले गरेको कामको जनतालाइ जानकारी दिने र गर्न नसकेको कामको बारेमा जनता संग बाध्यताको अवगत गराउने  र अधुरा रहेका कामको बारेमा भोलिका दिनमा पूरा गर्ने प्रतिबद्धता समेत गर्ने  बताउनु भएको हो । अध्यक्ष सेजुवालका अनुसार पचालझरना गाउँ पालिकाका वडा नम्बर १ देखि ९ सम्ममा गरेका कामकारबाहीको बारेमा सार्बजनिक सुनुवाइ समेत गर्ने बताइएको छ । पचालझरना कर्नाली प्रदेशको उत्कृष्ट कार्यसम्पादन गर्ने गाउँ पालिकाका रुपमा पचालझरना रहेको छ । देशभरको नमुना गाउँ पालिकाका रुपमा गोठालो भत्ता,खरमुक्त गाउँ लगाएतका उत्कृष्ट काम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित