पचालझरनामा महिला अभियान चलाउदै माओवादी प्रदेश कमिटी सदस्य तारा

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा माओवादी नेतृ तारा न्यौपाने गाउँ केन्द्रित भएकी छ्न  । चुनावी अभियानमा महिलाहरुलाइ साथमा लिएर गाउँ अभियानमा लागेको बताइएको छ । पचालझरना गाउँ पालिका उपाध्यक्ष समेत रहेकि तारा न्यौपाने माओवादी केन्द्रको कर्नाली पर्देश कमिटी सदस्य तथा पचालझरना गाउँ कमिटी इन्चार्ज समेत रहेकी छ्न । पछिल्लो समयमा पचालझरनामा माओवादी केन्द्रले अभियान थालनी संगै महिला,वाइसीएल,दलित तथा विद्यार्थीहरुले अभियान तिब्र पारेका छ्न । मंगलबार पचालझरना गाउँ पालिकाले शुरु गरेको सार्वजनिक सुनुवाइको क्रमा वडा नम्बर ६ को बोलुगाउ लगाएतका स्थानमा भेटघाट गरिएको बताइएको छ । पचालझरना गाउँ पालिकामा माओवादी केन्द्रको उम्मेदवारलाई जित सुनिश्चित हुने गरी अभियान संचालन गरिएको पचालझरना गाउँ कमिटी इन्चार्ज तारा न्यौपानेल बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित