गोविन्द गुरुङको नेतृत्वमा डेढ दर्जन युवा माओवादी केन्द्रमा प्रवेश

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)मा पार्टी प्रवेश गर्नेका संख्या बृद्धि भएको छ । खांडाचक्र नगरपालिकामा १६ जना युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन ।

सदरमुकाम मान्मका गाविन्द गुरुङको नेतृत्वमा रहेको उक्त समुहका विभिन्न पार्टी संग आस्था राख्ने युवाहरुमा लक्ष्मण शाही,हिरा सिंह,राकेश शाही,कमल शाही,भरत बम,जगदिश शाही,तपेन्द्र शाही,उमेश ऐडी,महनसिंह ऐडी,बसन्त बोहोरा,अंकित चन्द्र ठकुरी,ओम प्रकाश विष्ट,निराजन बुढा,कमल बम रहेको बताइएको छ ।

नवप्रवेशिहरुलाई नेकपा(माओवादी केन्द्र)का जिल्ला संयोजक लक्ष्मि चौलागाई(शैलेन्द्र),कर्नालि प्रदेश कमिटि सदस्य तथा निर्वाचन क्षेत्र (क)को इन्चार्ज गंगा खड्का(विरोध) लगाएतका नेताहरुको सहभागिात रहेको बताइएको छ ।

नव प्रवेशिलाई स्वागत गर्दै जिल्ला संयोजक चौलागाईले अबको परिर्वतन भनेको युवाहरुको हातमा रहेको बताउदै त्यसको नेतृत्व माओवादी केन्द्रले गर्ने दावि गर्नु भएको छ । हरेक मानविय जिवनमा युवाहरुले सहि ढंगले समाजको निम्ति लागि पर्ने बेला आएकोले यो बेला राष्ट्रका लागि समय दिनु पर्ने भएकाले् गम्भिर भएर राजनैतिक,सांस्कृतिक र सामाजिक परिर्वतन केवल युवाहरुले मात्र गर्ने भएकाले सबै एक ठाउँमा आउने पर्ने बताउनु भएको छ ।

युवाहरुको ठुलो जमात माओवादी केन्द्रमा प्रव्शले ठुलो प्रभाव पारेको जिवन गिरीले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित