कालीकोट पुग्यो अख्तियारको टोलि,भौगोलिक कठिनाइले अनुसन्धानमा कठिनाइ

7
SHARES
15
VIEWS

कालीकोट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतको टोलिले पहिलो पटक कालीकोटमा अन्तरक्रिया गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धानका आयुक्त जय बहादुर चन्दको उपस्थितिमा भस्ट्राचार नियन्त्रण तथा सुशासन प्रबर्द्धन सम्बन्धि  अन्तरक्रिया कार्यक्रम गरेको हो ।जिल्लाका सबै स्थानीय तहका प्रमुख,राजनीतिक दलका प्रमुख,सरोकारवाला निकायका प्रतिनिधिहरुको उपस्थितिमा अन्तरक्रिया गरेको छ । सो समयमा आयोगको प्रदेश कार्यालय सुर्खेतले गरेका कामकारबाहीको जानकारी गरेको छ । अयोगमा व्यापक मात्रामा उजुरी आउने र भौगोलिक कारणले समयमै ब्यबस्थापन हुन नसक्नुका साथै प्रमाण नहुनेले कठिन हुने समेत बताइएको छ । उक्त अन्तरक्रियामा भस्ट्राचार कसुर ऐन र सजाय सम्बधी अभिमुखिरण समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित