प्रथम मुख्यमन्त्री शाही सहित उद्योग मन्त्रीद्वारा पचालझरनामा अनुगमन(फोटो फिचर)

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरनामा प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर  शाही,कर्नाली प्रदेशका उद्योग,पर्यटन तथा बन मन्त्री छिरिङ डम्बोल लामा( कार्चेन),सांसद छक्क बहादुर लामा सहितका नेताहरुले पचालझरनाको गाउँ पालिका रहेको पालिका केन्द्रमा भएका कामकारबाहीको अनुगमन गर्नु भएको छ ।
पार्टी कार्यक्रमको सिलसिलामा कालीकोट आइपुग्नु भएका मन्त्री सहितको टोलिले खेलमैदान,प्रशासकीय भवन,सडक,लाफाको खरमुक्त छाना,जलविद्युत लगाएतको अनुगमन गर्नु भएको पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवालले बताउनु भएको छ ।
पचालझरना गाउँ पालिकामा भएको बिकाश निर्माण देखि भौतिक संरचनाको बिकाश तिब्रगतिमा अघि बढेकोमा पचालझरना गाउँ धन्यवाद दिदै उद्योग मन्त्री लामाले माओवादीले जितेका स्थानीय तहमा समाजवादको आधार तयार गरेको बताउनु भएको छ ।
आज पचालझरनाको लाफामा प्रथम मुख्यमन्त्री शाही लगाएतको टोलिले नेकपा(माओवादी केन्द्र)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित