उच्च मनोबलका साथ चुनावको तयारी गर्नुहोस जित सुनिश्चित हुन्छ- प्रथम मुख्यमन्त्री शाही

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा कमान्ड इन्चार्ज का साथै कर्नालि प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अहिलेको स्थानीय तहको निर्वाचनमा उच्च मनोबलका साथ लाग्ने कार्यक्रतालाई निर्देशन दिनु भएको छ ।नेकपा(माओवादी केन्द्र) पचालझरना गाउँ कमिटीले आयोजना गरेको अगुवा कार्यक्रतालाइ सम्बोधन गर्दै प्रथम मुख्यमन्त्री शाहिले हामिले स्वाधीनताका लागि अनिवार्य युद्व जरुरी भएकाले अहिलेको स्थानीय चुनाबमा युद्धस्तरको चेतना बनाएर अघि बढ्नु  पर्ने बताउनु भएको हो । उक्त कार्यक्रममा आम पार्टी पंक्तिले जनजीबिका,सामाजिक,संस्कृति तथा हरेक परिवर्तन केवल माओवादीले गरेको बताउनु भएको छ । हिजोको बिकाशको तुलनामा अहिले माओवादी केन्द्रको नेतृत्वमा मात्र संभव भएको जिकिर गर्दै राज संस्थाका कारण देश बिकाश भएको दाबी गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित