रास्कोटमा प्रशिक्षण सहितको कार्यक्रता भेलालाइ प्रथम मुख्यमन्त्री शाही द्वारा सम्बोधन

7
SHARES
15
VIEWS

कालीकोट । नेकपा(माओवादी केन्द्र)रास्कोटले आयोजना गरेको बैठक तथा प्रशिक्षण कार्यक्रम कर्नालिको प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको उपस्थितिमा शुरु भएको छ ।
बैठक तथा प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य तथा जिल्ला सह इन्चार्ज यसोदा न्यौपाने,केन्द्रिय लेखा आयोगका सदस्य काशी चन्द्र बराल,प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा भएको बैठकमा प्रत्येक वडा बाट चुनावको अवस्थाका बारेमा रिपोर्ट राख्ने काम शुरु भएको छ ।
रिपोर्टको अन्तमा जिल्ला सहइन्चार्ज यसोदा न्यौपाने,लेखा आयोग सदस्य काशिचन्द्र बरालले छलफल गर्ने बताइएको छ ।
रास्कोट नगरकमिटी अध्यक्ष धर्मराज शाही(पोषण)को अध्यक्षतामा शुरु भएको बैठकमा नगर भित्रका अगुवा कार्यक्रताको उपस्थिति रहेको गाउँ कमिटी उपाध्यक्ष पदम खड्काले बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित