हाम्रो वृद्धभत्ता खोइ?स्थानीय सरकार कता छ ? महाबैका महिला तथा जेष्ठ नागरिक आन्दोलित

7
SHARES
15
VIEWS

कालीकोट । महाबैमा सामाजिक सुरक्षा भत्ता नपाउदा जेष्ठ नागरिक तथा एकल एकल आन्दोलित भएका छ्न ।
लामो समय देखि महिला तथा बालपाेषण भत्ता नपाएपछी हिजो चेतावनी दिएका उनिहरुले आज कालो ब्यानरमा वृद्ध भत्ता खोइ,बालपोषण भत्ता कता छ ?स्थानीय सरकार कता छ? जस्ता नारा लगाएर आन्दोलित भएका हुन । स्थानिय पिडित जेष्ठ नागरिकले ९ महिना देखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छ्न ।
महाबै ३ कि जेष्ठ नागरिक देउका सिंहले आफुहरुले आफ्नो रोकिएको वृद्धभत्ता नपाउदा सम्म आन्दोलन जारी राख्ने बताएकी छ्न ।
यस सम्बन्धमा महाबै ३ का वडासचिब सुर्य बहादुर शाहीले अनलाइन सिस्टम हुनु र समयमा बैंक खाता संचालन नगर्नुले कठिनाइ भएकाले प्रक्रिया मिलेपछी आफुहरुले सासुको रकम दिने बताए । महाबै गाउँ पालिकामा नेपाली कांग्रेसका तर्फबाट गाउँ पालिका अध्यक्ष नन्द बहादुर सिंह  र एमालेका तर्फबाट उपाध्यक्ष मनराज शाहीले नेतृत्व गरेको गाउँ पालिका हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित