प्रथम मुख्यमन्त्री शाहीको जिल्लामा दुई दर्जन युबा माओवादी केन्द्रमा प्रबेश

7
SHARES
15
VIEWS

कालीकोट ।नेकपा(माओवादी केन्द्र)का केन्द्रिय सदस्य तथा कर्नाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही उपस्थित कार्यक्रममा दुई दर्जन युबाले माओवादी प्रबेश गरेका छ्न ।निर्वाचनको मुखमा युबाहरुले माओवादी केन्द्र प्रबेशले अन्य पार्टीलाई धक्का लागेको छ ।

प्रबेश गर्नेहरुमा सदरमुकाम मान्मका गाविन्द गुरुङको नेतृत्वमा रहेको उक्त समुहका विभिन्न पार्टी संग आस्था राख्ने युवाहरुमा लक्ष्मण शाही,हिरा सिंह,राकेश शाही,कमल शाही,भरत बम,जगदिश शाही,तपेन्द्र शाही,उमेश ऐडी,महनसिंह ऐडी,बसन्त बोहोरा,अंकित चन्द्र ठकुरी,ओम प्रकाश विष्ट,निराजन बुढा,कमल बम रहेको बताइएको छ ।

नवप्रवेशिहरुलाई नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही,जिल्ला इन्चार्ज बिश्णु बिक,सहइन्चार्ज यसोदा न्यौपाने र केन्द्रिय लेखा आयोग सदस्य काशिचन्द्र बराल लगाएतले स्वागत गरेका छ्न । आइतबार नेकपा(माओवादी केन्द्र)कालीकोटको पालिका अध्यक्ष र प्रदेश कमिटी सदस्यहरुको सयुक्त बैठक बसेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित