पचालझरनाको गोठी सडक अध्यक्ष सेजुवाल द्वारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको मय देखि गोठिको सडक अध्यक्ष खड्गराज सेजुवाल द्वारा उद्घाटन गरिएको छ । पचालझरना गाउँ पालिकाको वडानम्बर ८ मा रहेको उक्त सडक पचालझरना गाउँ पालिका अध्यक्ष सेजुवाल ,उपाध्यक्ष तारा न्यौपाने सहितका जनप्रतिनिधिहरुको उपस्थिति उद्घाटन भएको बताइएको छ । त्यसैगरी पचालझरना गाउँ पालिका ८ को सार्वजनिक सुनुवाइ समेत गरिएको छ । २०७४ साल देखि २०७८ साल अर्थात ५ वर्ष कार्यकालको समीक्षा र सार्वजनिक सुनुवाइ भएको हो । वडा नम्बर ८ का अध्यक्ष डम्बर कामिको अध्यक्षता भएको कार्यक्रममा वडामा गरेका काम तथा प्रगतिको प्रतिबेदन अध्यक्ष डम्बर कामिले प्रस्तुत गरेको स्थानीयले बताएका छ । उक्त वडा कार्यलय भवन तथा नव निर्मित मन्दिर समेत उद्घाटन गरिएको हो ।पचालझरना का वडा नम्बर ४,६,७,८ र ९ को सार्वजनिक सुनुवाइ तथा समिक्षा कार्यक्रम गरेक्ल र बाकी वडाहरुमा २० गते भित्र सम्पन्न गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित