पणेक्षा देखि धमालि सम्मको सडक संघिय सांसद रावत द्धारा उद्घाटन

7
SHARES
15
VIEWS

कालीकोट । पचालझरना गाउँ पालिकाको पणेक्षा देखि धमालि सम्मको निर्माण सम्पन्न भएको सडक उद्घाटन गरिएको छ ।

कालीकोटबाट संघिय सभामा प्रतिनिधित्व गर्ने सांसद दुर्ग बहादुर रावतले उक्त सडकको उद्घाटन गर्नु भएको छ । संघिय सरकारबाट प्राप्त १ करोड २५ लाख लगानिमा निर्माण सम्पन्न भएको सडकको उद्घाटन गरिएको हो ।

सडक उद्घाटन समारोहमा बोल्दै सांसद दुर्ग बहादुर रावतले देशमा विकासको मुल फुटाउने भनेकै नेकपा(माओवादी केन्द्र) भएको दावि गर्दै गाउँमा सिंहदरवार आएको महसुस विकास निर्माणले गराएको बताउनु भएको छ ।

पचालझरना गाउँ पालिकाले टोल टोलमा पुगाएको सडक र घरघरमा खानेपानि,स्वस्थ्य इकाईको स्थापना गरेको ठोकुवा गर्दै बांकी रहेका कामहरु अब आउने माओवादी केन्द्रको नेतृत्वले पूर्णता दिने बताउनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित