कांग्रेसले प्रलोभन देखाइएका रास्कोटका तिन नेता माओवादीमा फर्किए

7
SHARES
15
VIEWS

कालीकोट । रास्कोटमा नेपालि कांग्रेसले झुट्टा आश्वसन दिएर गएका तिन जना माओवादी नेता फर्किएका छन । रास्कोट नगरपालिका वडा न.१ निवासि मनलाल तिरुवा,कर्ण तिरुवा र व्यासि तिरुवा माओवादी केन्द्रमा फर्किएका छन ।

तिनै जनाले सयुक्त रुपमा विज्ञप्ति जारी गर्दै झुट्टा आश्वसन दिएर माओवादी केन्द्रबाट नेपालि कांग्रेसमा लिने प्रयास गरेको भन्दै विगत देखि जनयुद्धमा समाहित भएर आइको जनाउदै आफु नेकपा(माओवादी केन्द्र)को विचारमा आवद्ध भएको बताइएको छ । नेकपा(माओवादी केन्द्र) रास्कोटले नेकपा(माओवादी केन्द्र)मा आस्था राख्ने नेता तथा कार्यक्रतालाई झुट्टा आश्वासन दिएर प्रलोभनमा नपार्न चेतावनि दिएको् छ नगर कमिटि अध्यक्ष धर्मराज शाही(पोषण)ले गाउँमा आएर नराम्रा भ्रम फैलाउनु र झुट्टा आश्वासनले रास्कोटका जनता नभुलिने बताउनु भएको छ ।

पछिल्लो समय रास्कोटमा गाउँ गाउँमा अभियान तिव्र पारिएको छ ।यस अघि २०७४ सालको स्थानिय निर्वाचनमा नेकपा(माओवादी केन्द्र)ले जित हांसिल गरेको रास्कोटमा नेपालि कांग्रेसको सुन्य र नेकपा(एमाले)को वडा न.२,५,८ र वडा ९मा वडा अध्यक्ष बाहेक सबै माओवादी केन्द्रले जित हांसिल गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित