पचालझरनाको सिकुमा सार्वजनिक सुनुवाइ शुरु

7
SHARES
15
VIEWS

कालीकोट ।पचालझरना गाउँ पालिकाको वडा नम्बर १ सिकुमा सार्वजनिक सुनुवाइ भएको छ ।२०७४ देखि २०७८ सम्म गरेका बिकास निर्माण तथा अनि कामकामकारबाहीको बारेमा जानकारी गरिएको छ । पचालझरना गाउँ पालिका अध्यक्ष खड्गराज सेजुवाल,उपाध्यक्ष तारा न्यौपाने,जिल्ला समन्वय समितीका सदस्य ऐना शाही,वडा अध्यक्ष रत्नलाल न्यौपाने लगाएतको उपस्थिति रहेको छ । स्थानीयले ५ वर्षको कामको बारेमा प्रश्नहरु राख्न थालेका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Notice: Array to string conversion in /home1/easysryh/www.karnalisanchar.com/wp-content/plugins/wpac-like-system/inc/reactions.php on line 188
Array

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित